suekhet
bheriad

अब जनताका सपना कलम बाट पुरा गर्ने प्रचण्ड को भनाई ,,

lekabesi

रंग दर्पण १५ माघ अब देशलाई बिकाश को बाटोमा लैजाने जिम्मा बाम को भयको बताउनु भयो। देशलाई अराजक तर्फ़ तिर लाईजने केहि पार्टी ले गरेको भन्दै यस्तो  कदापि हुन न दिने प्रचण्डको भनाई छ। अब हामि केहि दिनमै सरकार गठन को प्रक्रिया र पार्टी एकताको जिम्मेवारीमा छौ, तेस लगतै देसले यौटा नया मुहार पाउने छ उहाले भन्नु भयो ।सोमबार प्रेस सेन्टर महिला विभागले आयोजना गरेको कार्यक्रममा प्रचण्डले भने, ‘आर्थिक अराजकतर्फ जान दिनुहुन्न । त्यस्तो प्रयास भएको छ । अब बाहिर निकाल्ने वामले हो ।देशलाई राजनीति स्थायित्व, सुशासन र समृद्धितर्फ लैजानु आवश्यक रहेको भन्दै प्रचण्डले त्यसका लागि सकारात्मक भूमिका खेलिदिन पत्रकारहरुलाई आह्वान पनि गरे ।

प्रचण्डले भने, ‘हामीले देखेका सपना पूरा भएका छैनन् । तत्कालीन युद्धमा कलम, बन्दुक, र मादललाई मुख्य हतियार थिए । अब कलम मुख्य बनेको छ । बाँकी सपना कलमका माध्यमबाट पूरा गर्नुपर्छ ।