केपी ओलि जस्तो नैतिकपतन भएको मान्छे कोहि छैन अहले सम्म राजिनामा नदिने वामदेव गौतम ,

फागुन १३ ,काठमान्डौ – नेकपाका उपाधय्क्ष वामदेव गौतमले प्रधानमन्त्री केपी शर्मा ओलीसंग नैतिकता नरहेको बताएका छन्। नीति मान्नेहरुलाई मात्र नैतिकताको प्रश्न उठ्दो रैहेछ,केपी ओलीले गरेको काम गलत भएपछि आफुलाई स्च्याउनपनि तुरुन्तै राजिनामा दिनुपर्छ।

सर्वोच्चको फैसला आउनबित्तिकै राजिनामा दिनुपर्ने हो ,अहिले सम्म राजिनामा दिनुभएको छैन। उँहासंग कम्युनिस्टमा हुने गुण समेत छैन रहे छ ,आफै संसद विघटन गर्ने नेपाली जनताको लोकतन्त्र गणतन्त्र सिध्याउन लाग्ने गरेका थिए।

सर्वोच्च अद्लातले संसद पुनस्थापना गरेको एक घण्टाभित्र ओलीले राजिनामा दिनुपर्थ्यो गौतमले भने। तेस्तै आज बिहान सातबजे वामदेव गौतम नेकपा अध्यक्ष प्रचण्डलाई भेट्न खुमलटार पुगेका छन्। प्रचण्डसंग एक घन्टाको भलाकुसारीपछि गौतम फर्कीएका थिए।

वर्तमान राजनीतिका अवस्थाबारेमा छलफल भएको गम्तौम निकट श्रोतले बताएको हो। केपी ओलीको संसद विघटन गरेपछि नेकपा दुई समूहमा विभाजित छ ,गौतमभने कुनै समूहमा छैनन् उनले नेकपालाई मिलाउने भूमिका खेल्दै आईरहेको बताएका छन्।फाईल तस्विर