सबै केटाहरुलाई म एकलै कति भ्याउने मोडल ज्योति मगर ,

फागुन १८ ,काठमान्डौ – गायिका तथा मोडल ज्योति मगरले आफुले एकलै कति ठाँउ भ्याउने भन्दै प्रश्न गरेकी छिन। सामाजिक संजालमा आफ्नो हट तस्विर राख्दै ज्योतिले भनेकी छिन। सबै केटा हरू लाई राम्री,सोझी,इमान्दार र संस्कारी केटी चाहिने रे अनी म एक्लै कहा कहा भ्याउने? तेस्तै ज्योति थप लेख्छिन नट्टि मोर्निङ्।

आफ्ना हात अवतारका तस्विर सामाजिक संजालमा राख्ने गरेकी मोडल ज्योति मगर पटक पटक विवादमा आउने गर्छिन ,छोटो लुगा लगाउने र सेक्सी देखिने उनको सोख हो। तर नेपाली समाजमा अपच खालका कपडा लगाउने गरेको भन्दै ज्योतिलाई साली गर्ने संगै माया गर्नेपनि धेरै छन्।