suekhet
bheriad

कँहाछन् गोरेले प्रयोग गरेका हतियार ,,

lekabesi

जेठ १३ – साढे ३३ केजी सुन प्रकरण र सनम शाक्यको हत्या अभियोगमा पक्राउ परेका चुडामणि उप्रेती गोरेले प्रयोग गरियका हतियार फेला परेका छैनन ।,

उनले विभिन्न क्रियाकलापमा प्रयोग गरियका ३ ओटा पिस्तोल कँहा छन् भन्ने फेला परेका छैनन ।

गृह मन्त्रालयका सहसचिव ईश्वराज पोडेलको संयोजकत्वमा गठित उच्चस्तरीय छानविन समितिले उनले प्रयोग गरेका तीन वटा पेस्तोल खोजिरहेको छ ।

उनले दुईजना व्यक्तिसँग किनेको हितयार फेला परेको छैन । उनले बिगत यकवर्षा देखि हतियार बोक्दै आयका थिय ।

स्रोतका भनेको छ, हिरासतमै भएका मानिससँग छ भन्ने सुचना आएकाले अनुसन्धान गरिरहेका छौँ ।

साथै ३३ केजी सुन कँहा छ भन्ने समेत गोरे लगायत पक्राउ पर्ने हरुले जनायका छैनन् ।,