प्रचण्डले लगाए कोरोनाविरुद्धको खोप ,

फागुन १९- काठमान्डौ – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड –नेपाल समूहका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले कोरोनाविरुद्धको खोप लगाएका छन ।

दाहालले सिभिल अस्पतालमा आज कोरोनाविरुद्धको भ्याक्सिन लगाएका हुन । तेस्तै दाहालले मिडियासंग कुराकानी गर्दै अब राजनितिक सक्रमन छिट्टै क्लियर हुने पनि बताए ।

तेस्तै यहि फागुन २३ गते संसदको अधिवेशन भएकोले २३ गतेपछि सबै राजनीतिक सक्रमन क्लियर हुने र ऐन कानुन नियम अनुसार धेरै लामो समय नजाने बताएका हुन ।