टुटे फुटे नेता ज्युका चिल्ला चिल्ला गाडी ,

फागुन ,२४ काठमान्डौ – समसामयिक घटनालाई मध्यनजर गर्दै निर्माण गरिएको म्युजिक भिडियो नाच भालू नाच बजारमा सार्वजानिक गरिएको छ। गितलाई मिन प्रकाश ओलीले सब्द संगीत गरेका हुन् भने ओलीकै एकल स्वर रहेको छ।

गीतमा नेपाली राजनीतिका नेता कार्यकर्ता देखि नेपालीको वास्तविकता भन्सार कर सिमानाका कुरालाई चित्रण गरिएको छ। टुटे फुटे नेता ज्युका चिल्ला चिल्ला गाडी ,भिडियो ,