Gold

कक्षा १२ को परिक्षा जेठ २६ बाट सुरु ,

Naumule Migrate

फागुन २६ ,काठमान्डौ – आउँदो जेठ २६ गतेबाट कक्षा १२ को परीक्षा जेठ २६ गतेदेखि हुने भएको छ। बिहान ८ देखि ११ बजेसम्म परीक्षा संचालन हुने बोर्डले बताएको हो।

राष्ट्रिय परीक्षा बोर्डको मंगलबार बसेको बैठकले कक्षा १२ को परीक्षा जेठमा गर्ने निर्णय गरेको थियो। बोर्ड, परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरले बुधबार गोरखापत्रमा सूचना निकालेर कक्षा १२ को परीक्षा तालिकासमेत प्रकाशित गरेको छ।

 

Naumule Badhipahiro