सिराहाको लाहानस्तिथ मालपोत कार्यलयमा बम बिस्फोट ३ जना घाइते ,
चैत १ काठमान्डौ – सिराहाको लाहान स्तिथित मालपोत कार्यलयमा बिस्फोट भएको छ ।
बिस्फोटमा परि नायब सुब्बा शिव कुमार यादव गम्भीर घाईते भएका छन भने अन्य दुई जना गम्भीर घाईते भएको प्रदेश २ प्रहरी कार्यलयका डिआईजी धिरज प्रताप सिंहले बताए ।
कार्यालयको दोश्रो तलामा अज्ञात समुहले कुकर प्रेशर बम बिस्फोट गराएको सिंहले बताए बम बिस्फोट गराउनेहरुको खोजीकार्य तिब्र पारीएको उन्ले बताए ।घाइतेको लाहान अस्पतालमा उपचार भइरहेको छ ।