रुकुम चौरजहारी

प्रचण्डलाई ओलीको फोन भेट गरौ न कता हुनुहुन्छ म भेट न चाहन्छु ,

रुकुम आठ विसकोट

चैत २ ,काठमान्डौ – नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई फोन गरेका छन् । ओलीले सोमबार बिहान फोन गरेर आफुले भेट्न चाहेको संदेश दिएका हुन्।

तर प्रचण्डले ओलीलाई भेट्ने कुरामा भने चासो नदिएको एक नेताले बताए। दाहाल निकट एक नेताले रंग दर्पणसंग भने ओलीले फोन गर्नुभएको रहे छ ,प्रचण्डलाई भेटको प्रस्ताव गरेपनि दाहाल जीले तेती चासो दिनुभएन।

हुन्छ भेट्नलाई के भयो र मा अहिले बैठकमा छु भन्नु भयो। बिहान सांझा समय मिलाएर भेटौ केहि कुरा गर्नु छ भनेर ओलीले दाहाल कल गरेका थिए ,गत पुष ५ गते संसद भंग गरेका केपी शर्मा ओली अहिले एकलो बनेका छन्।

ओलीले गरेको संसद भंगलाई सर्वोच्च अद्लातले पुनस्थापना गरिदिएको छ। माधवकुमार नेपाल समूहले छुट्टै राष्ट्रिय भेला बोलाएपछि दबावमा परेका ओलीले अहिले प्रचण्डलाई गुहार गरिरहेका छन्।