रुकुम चौरजहारी

राष्ट्रपतिसंग जालान त् आज प्रमुख दलहरु छलफलमा ,

रुकुम आठ विसकोट

चैत ३ ,काठमान्डौ -राष्ट्रपति विद्यादेवि भण्डारीले आज प्रमुख राजनीतिक दलहरुसँग छलफल गर्ने भन्दै ४ बजे शितलनिवासमा बोलाएकि छिन ।राष्ट्रपतिका स्वकीय सचिव भेषराज अधिकारीका अनुसार राष्ट्रपति भण्डारीले संघीय संसदमा प्रतिनिधित्व गर्ने दलहरुलाई छलफलका लागि बोलाएकी हुन् ।

संसद पुनस्थापनासंगै सर्वोच्चले एमाले र माओवादी केन्द्र ब्युँताइदिएपछि सरकार र संसदमा असहज परिस्थिति सिर्जना भएको छ ।सोहिबेला राष्ट्रपतिले सर्वदलीय बैठक बोलाईएको पाईएको हो।

गत पुष ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले संसद भंगको सिफारिस गरेपछि राष्ट्रपति भण्डारीले एक्लौटि ढंगले स्वीकृत गरेकी थिइन्। अहले देश दल संकटमा परेपछी उनी भण्डारीले दललाइ गुहार गरेकी छिन।