रुकुम चौरजहारी

हाम्रो राष्ट्रिय कार्यकर्ता भेला कुनै हालतामा रोकिनेवाला छैन नेपाल ,

रुकुम आठ विसकोट

चैत ३ ,काठमान्डौहो – नेकपा एमालेको माधव-झलनाथ समूहले चैत ४ र ५ गतेको राष्ट्रिय कार्यकर्ता भेला गरेर छोड्ने बताएको छ। बानेश्वरस्थित अर्याल होटलमा माधवसमूहका केन्द्रीय सदस्य र सांसदहरु भेलाको राष्ट्रिय कार्यकर्ता भेला नरोक्किए जनाएको हो।

तेस्तै भेलाको सन्दर्भमा सो समुहले मंगलबार दिउँसो दुई बजे हेरिटेज गार्डेन् सानेपा चोक ललितपुरमा पत्रकार सम्मेलनको आयोजना गरिएको एमाले नेता योगेश भट्टराईले जानकारी दिए।आज प्रधानमन्त्री केपी शर्मा ओलीले चियापान कार्यक्रमको आयोजना अगरेपानी माधव समूहले अस्विकार गरेको छ।

पार्टी कार्यालय धुम्बाराहीमा दुईपक्षबीच भएको छलफलम आ आफ्नै अडान रहेपछि माधव पक्षले कुनैपनि कार्यक्रम नरोक्ने निर्णय गरिसकेको छ। नेपाल पक्षले ओलीसँग फागुन २८ गते ओली पक्षले गरेको नेपाललगायतका पदाधिकारी हटाउने एकलौटी निर्णय खारेज हुनुपर्ने र त्यसपछि मात्र छलफल अघि बढ्ने अडान राखेका थिए।