समाजसेवि निशा दोङ्गलाई कोरोना पोजेटिभ ,
चैत १० काठमान्डौ – समाजसेवी निशा दोङ्गलाई (कोभिट १९) कोरोना पोजिटिभ भएको छ।चिकित्सकको सल्हाअनुसार उनि अहिले होम आईसोलेसनमा रहेको पनि निशाले रंग दर्पनलाई बताईन ।
निशा दोङ्ग अहिले हाल खाडीमुलुक कतारको दुवामा छिन।विदेेेमा रहेेेरपनि उनले पछ्ल्लो समय नेपालमा दु:ख पिडामा रहेेेका नेेपालीहरुलाई सहयोग गर्द्दै आईरहेकी छिन।
कोरोना संक्रमण नेगेटिभको रिपोर्ट आउने बितिकै निशा नेपाल आउने जानकारी पनि गराएकि छिन ।
निशा दिङ्गलाई देश विदेशबाट सुभचिन्तकले स्वास्थ लाभको शुभकामना व्यक्त गरेका छन ।