यार्सा संकलनमा गयका ३ जनाको मृतु ,,

जेठ १३ – नेपालको हिमाली क्षेत्रमा पाईने बहुमुल्य जडिबुटी यार्सा संकलनमा गयका तिन जनाको मृतु भयको छ। , डोल्पाको ठुलोभेरी १० नगरपालिका ग्याल्वारा मा यार्सा संकलामा गयकोबेला उनीहरुलाई लेक लागेर बिरामी भयको बेला ल्याउदा ल्याउदै माझबनमा मृतु भयको हो।

सरकारले यार्सा संकलकहरुको लागि जेठ २ गते बाट बन खुल्ला गरेको छ ।,मृतु हुनेमा डोल्पा जिल्ला त्रिपुरासुन्दरी नगरपालिका १० लिकुका ३० वर्षीय नारायणप्रसाद पहाडी, जाजरकोट नलगाड नगरपालिका ८ खगेनकोट का १५ वर्षीय भद्रबहादुर चनारा र काइके गाउँपालिकाको सुन्दरे शेर्पा आधारभूत विद्यालय टुप्पाताराका शिक्षक शेरबहादुर रानाको लेक लागेर शनिबार मृत्यु भएको हो।

अन्य एकजना गम्भीर बिरामी छन् , उनलाई हेलिकोप्टर बाट उद्दार गरियको छ , जसमा रुकुम आठबिस्कोट १० का हरिबहादुर साही रहेका छन् ।,
हिमाली क्षेत्रमा पर्ने उच्चहिमाली भेगमा यो समयमा हजारौ यार्सा संकलकहरु गयका छन्। ,सुचनाको माध्याम पुग्न नसकेको कारणले कँहा कति बिरामी भयका छन् भन्ने थाहा हुन नसकेको प्रहरीले जनायको छ।