suekhet
bheriad

भव्य प्रदर्शन हुदैछ चलचित्र ङोलो ठागु ( ठुलो सोल्टी ) भोलि १ बजे ,,

lekabesi

जेठ १४ -गुरुङ भाषाको चलचित्र ङोलो ठागु ( ठुलो सोल्टी ) भोलि ठिक १ बजे ललितपुरको रोयल फुट क्याफे थसिखेल्मा प्रदर्शन गरिदैछ। ,

जनक गुरुङको निर्देशन , रबिन गुरुङको निर्माणमा बनेको चलचित्र ठुलो सोल्टी मा कमेडी ,फाईट ,र सालैजो जस्ता मनछुने भाकाका गीत बन्दिपुरको मनोरंजन दृश्य हेर्न छुट्नु होला नि ?

ईछ्या लाई दिने चिठी दिछ्यालाई दियो बुद्दिले पुरा कमेडी ….

मुख्य कलाकार कुशल गुरुङ लक्ष्मी गुरुङ , जुना गुरुङ ,नेसल घर्ति मगर, पुर्णिमा गुरुङ , रबिन गुरुङ आदि ..

तेसै गरि जेठ १९ गते तनहुँको आँबुखैरेनीमा ११ वजे देखि प्रर्दशन भई पोखरा, गोरखा, लम्जुङ, नारायणघाट चितवन, स्याङ्जा आदी स्थानहरुमा प्रदर्शनको तयारीमा रहेको छ ।

नेपालमा प्रदर्शन गरिसकेपछि ,युके अमेरिका र अस्ट्रेलियामा पनि पब्लिक सो प्रदर्शन गरिने छ। ,