surkhet

गायिका टिका आले मगरको ‘पुर्णिमाको रात’ नया गीत बजारमा

surkhet

जेठ १४ –सुर्खेत
मगर्स क्रियसनको प्रस्तुतीमा गायिका टिका आले मगरको ‘पुर्णिमाको रात’ जुन गीत मुना थापा मगर, टिका आले मगर र किरण सुवासको स्वरले सु-सजित छ। यस गीतमा संगीत भरेका छन् नविन रावलले र टिका आले मगर र बिमल सिंजाली मगरको शब्द रचना रहेको छ ।चित्र मास्की मगरको निर्देशनमा बनेको भिडियोमा नवराज उप्रेतीको छायांकन, रबिन बिकको सम्पादन, सक्षम पुडासैनीको शृंगार, ध्रुव थापाको व्यबस्थापन रहेको छ ।

Gorkha

गीतलाई मगर्स क्रियसनले निर्माण एवं बजार व्यवस्थापन गरेको छ भने गीतमा कृष्ण बि.सीको संगीत संयोजन रहेको छ ।
गीतको भिडियो पनि निकै उत्कृष्ट बनेको छ । भिडियोमा अन्जली अधिकारी र नरेश बिर सिंहले निकै आकार्शक अभिनय गरेका छन् ।

salyan