राष्ट्रपति भण्डारी बरिस्ठ नेता झलनाथ खनाललाई भेट्न जाँदै ,
चैत २१ ,काठमान्डौ – राष्ट्रपति विद्यादेवी भण्डारी एमाले बरिस्ठ नेता झलनाथ खनाललाई भेट्न जाँदै छिन। खनाल निवास डल्लुमा उनको स्वास्थ्य अवस्था बुझ्न राष्ट्रपति भण्डारी जान लागेकी हुन् ।
अहिले सत्तारुढ दल एमाले आन्तरिक विवादमा रुमल्लिएको छ यस्तै बेलामा राष्ट्रपति भण्डारी खनाल निवास जानुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।