छिन्छु जाजरकोट सडक जुम्ली भिरमा गाडी दुर्घटना चालकको मृतु ,,

जेठ १४ – छिन्चु जाजरकोट सडकमा पर्ने जुम्लीलोटे भिरमा गाडी दुर्घटना हुँदा चालकको मृतु भयको छ। , सल्लीबजार बाट बोटेचौर आउदै गरेको भे १ ज ८५२ न. को सुपर फास्ट गाडी दुर्घटना भयको हो। , दुर्घटनामा गुर्भाकोट १० का चालक २३ वर्षीय मदन बिकको ज्यान गयको स्रोतले जनायको छ।

हिजो राति करिब १० बजे भयको गाडी दुर्घटनाको जानकारी आयको छ ।, समयमै गाडी बोटेचौर आईनपुगेपछि टिकट काउन्टर देखि समिति स्थानिय बासीले खोजि कार्य गरेको थियो ।,

लामो समयपछिमात्र गाडी दुर्घटनाभई भेरिनदिमा फेला परेको थियो । ,

lekbesi

गाडीमा अन्य सवारी नभयको प्रहरीले जानकारी दियको छ। , चालक मदन सवारी छोडेर आउँदा गाडी अनियन्त्रित भई सडक बाट
भेरी किनारमा गयको र उनको मृति भयको अस्थाई प्रहरी चौकी सुर्खेत सल्यानले जानकारी दियको छ। ,

गाडी भेरिनदिमा डुबेको छ , मृतकको शव मेहेलकुनामा पोस्टमार्टन भैरहेको छ ।,