Simta
Simta
lekbesi

झरना थापाकी छोरी ए मेरो हजुर ३ मा ,,डेब्यु ,,

Gurvakot

जेठ १४ – नायिका झरना थापाकी छोरी सुहानी थापापनि हिरोनी बन्ने भयकी छिन ।  , अमेरिकामा पढ्दै गरेकी सुहानीले आफ्नै आमा झरना थापाले निर्देशन गर्न लागेको चलचित्र ए मेरो हजुर ३ मा नायिका बन्ने पक्का भयकी छिन ।

यसैता आज भोलि नायक नायिकाले आफ्नै छोरा छोरीलाई हिरो हिरोनी बनाउने होडबाजी चलेको छ ।  , सुहानीले ए मेरो हजुर ३ मा भुवन केसीका छोरा अनमोल केसी संग स्क्रिन सियर गर्ने छिन ।

,
चलचित्रको अहिले संगीतको काम भैरहेको छ ।  , ए मेरो हजुर ३ लाई ,संजय लामाले छयांकन गर्ने छन् भने सुनिल कुमार थापाले निर्माण गर्ने भयका छन् ।  , निर्माण पक्षय अन्य कलाकारको प्राविधिक छनोटमा छ , चलचित्र भदौ महिना बाट छयांकन गरिने भयको छ  । ,

lekbesi
Simta