surkhet

दुई बुँदे सहमति पछि फोरम सरकारमा , संविधान संशोधन गर्न सरकार तयार ,,

surkhet

जेठ १४ – काठमान्डौ , नेपाल कम्युनिस्ट पार्टी र संघिय समाजवादि फोरमबीच दुई बुँदे सहमतिमा हस्ताअक्षर भयको छ। , नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष दोय केपी शर्मा ओली , प्रचण्ड र फोरमका अध्यक्ष उपेन्द्रयादब बीच बालुवाटारमा हस्ताअक्षर भयको छ। ,

सहमति भयका बुँदा सँगै फोरम सरकारमा सहभागी हुने छ। ,सत्तारुढ नेकपाले सहमतिका आधारमा संविधान संशोधन गर्ने लिखित सहमति गरेको छ ।

‘फोरमलेे आन्दोलनका क्रममा उठाएका माग र मुद्दाहरुका सम्बन्धमा संविधान संशोधनसँग सम्बन्धित विषयहरु देश जनताको पक्षमा आपसी सहमतीका आधारमा संविधान संशोधन गरी सम्बोधन गरिनेछ,’ सहमतिको पहिलो बुँदामा भनिएको छ ।

Dailekh

फोरमलाई दुई मन्त्रालय ,,

Gorkha

दोस्रो सहमतिमा लेखियको छ , फोरम सरकारमा सहभागी भयालगतै दुई मन्त्रालय पाउने छ। , तर कुन कुन मन्त्रालय पाउने भनेर भने खुलाईयको छैन ।,

मन्त्रालयबारे थप छलफल भएपछि आफूहरु सरकारमा जाने फोरम नेता श्रेष्ठले बताए ।

सहरी विकास र स्वास्थ्य तथा जनसंख्या मन्त्रालय प्रधानमन्त्रीसँग छ । यो दुबै मन्त्रालय फोरमले लिने सहमति भएको थियो । तर, सहरी विकासबाट खानेपानी फुटाउनुका साथै स्वास्थ्यमा एमालेबाट पद्मा अर्याल राज्यमन्त्री भएपछि फोरम रुष्ट बनेको थियो ।

यस्तो छ सहमति पत्र ,,

salyan