surkhet

जेलबाट छुट्ने बितिकै बालकृष्ण ढुंगेललाई माला र अबिरले स्वागत ,,

surkhet

जेठ १५ – द्वन्दकालिन मुद्दामा जेल परेका माओवादीका नेता पुर्व सभासद बालकृष्ण ढुंगेल रिहा भयका छन् ।, बाहिर निक्लिने बितिकै स्थानीयले उनलाई
माला र अबिरले स्वागत गरेका छन् ।,

११ औ गणतन्त्र दिवसको अवसरमा रास्ट्रपति विद्यादेवी भण्डारीले ढुंगेल सहित ८१६ जनाको कैद माफी भयको जानकारी गरेकी थिइन् ।,

कैद माफी गरिसकेका कैदीलाई गणतन्त्र दिवसको दिन छोड्ने प्रचलन छ। , यो प्रचलन पहिले राजाको पाला देखि चल्दै आयको हो ।,

Dailekh
Gorkha

द्वन्दकालमा ओखलढुंगाका उज्जनकुमार श्रेष्ठको हत्या अभियोगमा जेल सजाय भोगेका बालकृष्ण ढुंगेल द्वन्दकालमा पनि ७ वर्ष जेल सजाय भोगी सकेका छन्। ,

तेस्पछि रिहा भयका ढुंगेल विभिन्न आलोचना भयपछी ललितपुरबाट पक्राउ परेका थिय ,६ महिना पछि आज गणतत्र दिवसका दिन आम माफी पायका छन् ,।

उनि रिहा भयपछि स्थानिय ,विद्यार्थी ,ढुंगेललाई स्वागत गर्न मंगलबार बिहानै नेकपाकी केन्द्रीय सदस्य देवी खड्का, संगठनका नेताहरु डिल्लीबजार कारागार पुगेका थिए ।

समर्थकले उनलाई माला लगाएर स्वागत गरे भने ढुंगेलले केहीबेर सम्बोधन गरेका थिए ।

salyan