रिहा भयका ढुंगेल भन्छन डलरबादीहरुले मलाई सडाउन खोजेका हुन् ,,
जेठ १५ , आम माफी पायर बाहिर निक्लने बितिकै बालकृष्ण ढुंगेलले आफुलाई डलरबादीहरुले जेलमा सडाउन खोजेको बतायका छन् ।,
नेपालमुलुक नै धरापमा परेको बेला देश र जन्ताकोलागी संघिय गणतन्त्रको लागि बोल्दा आफुलाई जेल हालेको र आफुले कैद सजाय पुरा गरिसके पनि अझै एक थालमा भातमा बिक्ने पत्राकार र कालो कोट लगायर कालो मन बसाउने हरुले आफुलाई फसाउन खोजेको बतायाका छन्।
, मैले सजाया पाईसकेपछि अदालतले नौटंकी गर्न पर्ने देखेको थियन ।, आज सरकारले मलाई माफी दियको छ। , सर्वोच अदालतलाई सम्मान गर्दै तेंहा बस्ने दलाली हरुले फसाउन खोजेको बतायका छन्।
, गणतन्त्र दिवसका दिन रास्ट्रपति विद्यादेवी भण्डारीले ढुंगेल सहित ८१६ जनालाई कैद माफी भयको सुनायकी थिइन् ।,डिल्ली बजार सदरखोरमा कैद भुक्तान गरिरहेका ढुंगेललाई मंगलबार बिहान ९ बजे कारागार प्रशासनले रिहा गरेको थियो।
रिहा भएलगत्तै ढुंगेललाई सयौँ समर्थकहरूले स्वागत गरेका छन्। उनीहरूले शान्ति सम्झौताका पक्षमा नाराबाजी समेत गरेका छन्।
ढुंगेलले भनेका छन् म धेरै खुसि पनि छैन दुखि पनि छैन ।, अब मैले सकेजति बाहिर बसेर देश र जन्ताकोलागी आवाज उठाउने ढुंगेलले बतायका छन्।