टुँडिखेलमा यस्तो छ गणतन्त्र दिवसका फोटो हरु ,,

जेठ १५ – नेपाल सरकारले सैनिक मञ्च टुँडिखेलमा गणतन्त्र दिवस मनाईरहेको छ। ,सरकारले ११ औ गणतन्त्र दिवस मंगलबार बिहान रास्ट्रपति विद्यादेवी भण्डारीको प्रमुख आथित्यमा मनाईरहेको छ ।,
गणतन्त्र दिवसको कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, प्रतिनिधिसमाभा सभामुख कृष्णबहादु महरा, राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिना, संवैधानिक निकायका प्रमुखहरू, मन्त्रीहरू लगायत उच्चपदस्त व्यक्तिहरूको उपस्थिति थियो ।
१० वर्ष अगाडि २०६५ जेठ १५ गते संविधानसभाको पहिलो बैठकले नेपालमा राजतन्त्रात्कम व्यवस्थाको अत्य गरी संघीय लोकतान्त्रिक गाणतन्त्रको घोषणा गरेको थियो ।

सरकारले गणतन्त्र दिवसको दिन दिने गरेको बिदाभने कटौती गरेको छ , यसको धेरै ठाँउमा बिरोध गरियको छ , प्रदेश ५ मा भने आज सार्बजानिक बिदा गरियको छ ।,

