म एक पत्रकार र सडक बालिकाको वास्तविक कथा,
बैशाख ८ ,रुकुम पश्चिम – बिश्वकै एकमात्र हिन्दु रास्ट्र मेरो देश नेपालमा बिदेशी संस्थालाई खुसि बनाउनको लागि मातृभूमी नेपाल आमाको साँचो अमेरिका र भारतीय दलालहरुलाई बुझाएर गरीब निमुखा असक्त अपांग सुकुम्बासी लगायत खान लाउन नपाउने जनताको कर उठाएर राज्यका नेताहरूलाई पाल्ले मेरो देशले कहिलै जनतालाई हेरेन।
नेताहरूले आफ्नो कमिसनको लागि नेपाली जनतालाई नाङ्गो बनाउनाको लागि अमेरिकाको एमसीसी नेपालमा ल्याउने रे आखिर किन ? नेपाली जनताको दु:ख मुडालाई सदै स्वार्थको खुकुरी हान्ने प्रयास हुदैछ सिरिप आफ्नो स्वार्थको लागि।
नेपाली जनताको स्थर खिस्किदै गएको छ, रोजगारी र खेती पाति नभएको कारणले गर्दा मैले देखाउदै सडकको छेउमा फुल माला र कागती बेचेर आफ्लो जिबन निर्भाह गर्दै आएको छु।
मलाई बेला बेला यहि सडकको छेउमा राखेको सामानको नेपाल सरकारलाई कर नबुजाएको आरोपमा मेरो सबै सामान नेपाल प्रहरीले लगेर फालिदिछ। अनि मेरो नेपालमा हामि आफै सुखी नेपाल अनि सम्रिद्द नेपाल भनेर नारा लगाउछौ कहा छ सुखी नेपाल अनि सम्रिद्द नेपाल।
म जस्ता करोडौं नेपाली आफ्नो आमा बाबा दिदिबहिनी दाजुभाइ छोडेर अर्काको देस खाडी मुलुकमा आँसु बगाई रहेका छन। अनि मेरो देशका दुई मुखे भ्रष्ट नेताहरुले हाम्रो नेपाल सम्रिद्द बन्छ।
यो मेरो बास्तबिक कथा हो र म जस्तै करोडौं नेपालीको जिवनि पनि यस्तै होला जस्को जिवनमा मेरो कथा मिलछ शेर गरेर साथ दिनुहोला जय नेपाल जय स्वाभिमान।
कथा लेखक पत्रकार एसके सर्जन परिवर्तन नेपाल ,
कर्णाली प्रदेश पश्चिम् रुकुम चौरजाहारी नगरपालिका नयाँ बस्ती,