आगामी वर्षकोलागि १३ खर्ब १५ अर्बको बजेट बिनियोजन :पूर्ण पाठ

जेठ १५ – सरकारले आर्थिक वर्ष ७५ /७६ वर्षको बजेट प्रस्तुत गरेको छ , अर्थमन्त्री युवराज खतिवडाले आज संसदभवनमा १३ खर्ब ,१५ अर्ब ,१६ करोड १७ लाख बजेट प्रस्तुत गरेका छन् ,
जसमा चालु तर्फ़ ८ खर्ब ४५ अर्ब ४४ करोड ७५ लाख यानिकि ६४.३ % र पुँजीगततर्फ़ ३ खर्ब १३ अर्ब ९९ करोड ८२ लाख अर्थात २३.९ % बजेट बिनियोजन गरेको छ ,
त्यस्तै वित्तीय व्यवस्थातर्फ १ खर्ब ५५ अर्ब ७१ करोड ६० लाख अर्थात ११.८ प्रतिशत बजेट व्यवस्था गरिएको छ ।


बजेटका लागि राजस्वबाट ८ खर्ब ३१ अर्ब ३१ करोड ८० लाख र वैदेशिक अनुदानबाट ५८ अर्ब ८१ करोड ५५ लाख रुपैयाँ जुटाइने अर्थमन्त्रीले उलेख गरेका छन् ।
त्यस्तै वैदेशिक ऋणबाट २ खर्ब ५३ अर्ब २ करोड ८२ लाख र आन्तरिक ऋणबाट १ खर्ब ७२ अर्ब रुपैयाँ जुटाइने उनले बताएका छन् ।
पूर्ण पाठ २०७५ सालमा प्रस्तुत बजेट Download
