रुकुम चौरजहारी

काठमाडौं उपत्यकामा १६ वैशाखदेखि निषेधाज्ञा,

रुकुम आठ विसकोट

बैशाख १३ ,काठमान्डौ – काठमाडौं उपत्यकामा कोरोना संक्रमणको जोखिम बढ्दै गपछि उपत्यकाका तिनवटै सिडियोको छलफल बसेर १६ गतेदेखि काठमान्डौ ,भक्तपुर ,ललितपुरमा निषेधाज्ञा गर्ने प्रस्तवा लगाउने निर्णय भएको छ।

निषेधाज्ञाको विस्तृत सूचना केहीबेरमा सार्वजनिक हुँदैछ। निषेधाज्ञा अवधिभर के के खोल्ने र के नखोल्ने भन्ने विषयमा पनि छलफल चलिरहेको छ। सीसीएमसीले पनि १६ गतेदेखि निषेधाज्ञा लागू गर्न सुझाव दिएको थियो ।