surkhet

कोरोना भाइरसबाट संक्रमित पूर्वरानी कोमल शाहलाई आईसियुमा राखियो ,

surkhet

बैशाख १६ ,काठमान्डौ – कोरोना भाइरसबाट संक्रमित भएकि पूर्वरानी कोमल शाहलाई आइसियूमा राखेर उपचार सुरु गरिएको छ । शाहमा अक्सिजनको मात्रा कम देखिएपछि आइसियूमा सारिएको हो ।

उहाँ (कोमल)मा श्वासप्रश्वासको समस्या देखिएको र अक्सिजनको समेत कमी देखिएपछि आइसियूमा सारिएको हो । अहिले उहाँलाई हाई फ्लो अक्सिजनको सपोर्टमा राखिएको छ ।

Gorkha

बाँकी स्वास्थ्य समस्या देखिएको छैन,’ उनी उपचाररत नर्भिक इन्टरनेशनल हस्पिटलले जनाएको छ । कोरोना संक्रमण भएर उपचार गराईरहेका पूर्वराजा ज्ञानेन्द्र शाहको अवस्थाभने सामान्य छ,उनको हाल अक्सिजनकै सामान्य सपोर्टमा छन् ।

Dailekh

तेस्तै पूर्व अधिराजकुमारी प्रेरणाको अवस्था भने निकै सामान्य छ ।पूर्वराजा रानी भारतको भ्रमणसकेर नेपाल आएपछि उनीहरुमाथि कोरोना संक्रमण फेला परेको थियो।

salyan