suekhet
bheriad

नेपाल प्रहरीमा पनि साईबर क्राइम र मानब बेचबिखन ब्युरो हुने ,,

lekabesi

जेठ १६ – नेपाल प्रहरीमा अब साईबर क्राईम र मानव बेचबिखन ब्युरो स्थापना हुने भयको छ। , अर्थमन्त्री मन्त्रालयले तयार पारेको बजेट वक्तव्य प्रस्तुत गर्दै अर्थमन्त्री युवराज खतिवडाले नेपाल प्रहरीमा साइबर र मानव बेचबिखन ब्यूरो स्थापना हुन लागेको जानकारी गराएका हुन् ।

ब्यूरोमा सम्बन्धित क्षेत्रमा योग्यता भएका प्रहरीलाई अधिकार दिएर कार्य सम्पादन गरिने जनाइएको छ ।  त्यस्तै, नेपाली सेनाको बंकर र ब्यारेक कार्यक्रमलार्इ निरन्तरता दिइने उल्लेख गरिएको छ ।

बजेट वक्तव्यमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको क्षमता अभिवृद्धि गरी आधुनिक र व्यवसायी बनाउने उल्लेख गरिएको छ ।