रुकुम चौरजहारी

डोल्पा विश्वको सबैभन्दा अग्लो स्थानमा मानव बस्ति धो ताराप तस्विरमा हेर्नुहोस ,

रुकुम आठ विसकोट

बैशाख १७ ,डोल्पा – नेपालको सबैभन्दा ठुलो जिल्ला डोल्पा जुन जिल्लाको यौटा यस्तो गाँउ छ धो ताराप। यो बस्ति विश्वकै अग्लो स्थानमा मानब बस्ति बस्ने गाँउ भनेर चिनिन्छ।

डोल्पो बुद्ध गाउँपालिका वाड्न १ मा अवास्तिथित यो क्षेत्रमा अहिले सेताम्य हिंउले ढाकिएको छ। यो गाँउमा थुप्रै बस्तीहरु भएपनि अहिले हिंउले ढपक्क छोपीएको छ।

कुनैपनि बोट विरुवा नहुने हुँदा मानिसलाई अक्सिजन लिन समेत गारो हुने यो ठाँउमा पुग्न निकै कठिन पनि छ। यो क्षेत्रम यातायात पुग्न सकेको छैन ,घुम्न जाने कुनैपनि ब्याक्तिले हेलिकोप्टर चार्टर गर्नुपर्ने हुन्छ।

रंग दर्पण ,