एभरेष्ट पेन्ट्स उद्योगमा भयको आगलागी नियन्त्रणमा ५ करोड बराबको क्षति ,,

जेठ,१६ चितवन – भरतपुरको एभरेष्ट पेन्ट्स उद्योगमा भयको आगलागी नियन्त्रणमा आयको छ । भरतपुर महानगरपालिका–४, शिवघाटमा पर्ने उद्योगमा बिहान करिब ७ बजे अागाे लागेको हाे ।

आगो नियन्त्रणमा ल्याउने प्रायस गरे पनि करिब ३ घण्टा पछिमात्र आगो नियन्त्रणमा आयको थियो ।, आगो विधुतशट भयर लागेको हुनसक्ने अनुसन्धान खुलेको छ। ,

जिल्ला प्रहरी कार्यालय, चितवनका डीएसपी प्रभु ढकालका अनुसार आगो नियन्त्रणका लागि भरतपुर महानगरपालिका, कावासोती नगरपालिका बाट ल्यायको दमकलसंगै नेपाल प्रहरि सस्त्र ,लागिपरेपनि नियन्त्रण हुन सकेको थियन ।

भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालले आगो नियन्त्रणमा लिन हेटौंडाबाट दमकल बोलायपछि आगो नियन्त्रणमा आयको जानकारी छ।

आगलागीबाट ५ करोड बराबको क्षति भयको प्रारम्भिक अनुसन्धानले खुलायाको छ।