Gold

पूर्वराजा ज्ञानेन्द्र शाह भारत को उडिसा जादै ,,

Naumule Migrate

रंग दर्पण १५ माघ पूर्वराजा ज्ञानेन्द्र शाह यहि माघ २२ गत्ते भारत प्रत्सहान गर्दै हुनुहुन्छ। उहा भारतको उडिसा मा एक धार्मिक स्थलमा सहभागी हुन जादै हनुहुन्छ। उडिसामा धार्मिक गुरु जगदगुरु शंकराचार्य स्वामी निश्चलान्द सरस्वतीको १४५ औं पट्टाभिषेक पञ्चविंशति वर्षपूर्ति महोत्सवमा सहभागी हुन उनी त्यसतर्फ जान लागेका उनका, सहयोगीले विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।

विभिन्न गीत संगीत र समाचारको लागि हामीलाई सम्जनु होस्
सम्पर्क : विकल क्रेसन प्रा लि ,रंग दर्पण टिभी
वोइब : www.Rangadarpan.com

९८१३३१२९९९  call

 

Naumule Badhipahiro