ओलीले गगन थापालाई भने हो म राजा हैन? राजा फालेर आयको मान्छे हुँ,,

जेठ,१६ काठमाडौं – हिजो रिहा भयका बालकृष्ण ढुंगेलको विषयमा बोल्दै कांग्रेस नेता गगन थापाले संसद भवनमा बिरोध जनायका छन्। , ढुंगेललाई माफी दिने सरकारका प्रधानमन्त्री ज्यु महाराजा होइनन यो गणतन्त्र हो ।, गणतन्त्रमा राजा नभयको हुनाले उनलाई माफी दिन नहुने बताय , उनको फैसला सर्वोच अद्लातले गर्छ।

भनेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले भने हो म राजा होइन राजा  फालेर आयको हुँ ।

साथै प्रधानमन्त्री ओलीले बालकृष्ण ढुंगेलको कैद मिनाह नियम कानुन अनुसार नै भएको बताएका छन् ।

lekbesi

नेपाल कम्युनिष्ट पार्टीको संसदीय दलको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले ढुंगेललाई आफूले व्यक्तिगत रुपमा नचिन्ने बताए ।

सँगै रहेको संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङलाई हिजो छुटेको के ढुंगेल अरे भन्दै सोधेर सम्बोधन सुरु गरेका उनले भने, । ‘बालकृष्ण ढुंगेललाई मैले भनेको पनि छैन, चिन्दा पनि चिन्दिनँ ।’

कारागार व्यवस्थापन विभागले गरेको सिफारिसका आधारमा सरकारले ८१६ जनाको बाँकी कैद मिनाह गर्न सिफारिस गरेको उनले बताए । मन्त्रिपरिषद्मामा तीन पुस्ते मगाएर हेर्ने चलन नभएको भन्दै प्रधानमन्त्री ओलीले भने, ‘पहिलो पटक कैद मिनाह गरेको पनि होइन ।

कैद सजाय पुगेपछि गणतन्त्र दिवसमा रिहा गरिन्छ , नियमले गरियो ओलीले भने।