फोरममा दुई मन्त्री आजै सपथ लिने ,,
जेठ १८ , काठमाडौं – संघिय समाजवादी फोरमले दुई मन्त्रि पायको छ। जसले आजै सपथ लिने छन्, फोरम अध्यक्ष उपेन्द्र यादव स्वास्थ्यमन्त्री र मोहम्मद इस्तियाक राइन शहरी विकासमन्त्री बनेका छन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा यादव र राइनलाई मन्त्री नियुक्त गरेकी छन् । नवनियुक्त सपथ अपराह्न ५ बजे शीतल निवासमा हुनेछ ।
हालै मात्र नेकपा र फोरमबीच आपसी सहमतिका आधारमा संविधान संशोधन गर्ने सहमति भयपछि सोरम सरकारमा समाबेश भयको हो ।