रुकुम चौरजहारी

उपत्यकामा थपीए ४ हजार बढी संक्रमित ,

रुकुम आठ विसकोट

वैशाख २४ ,काठमान्डौ – काठमान्डौ लगायत उपत्यकामा ४ हजार १ सय जना कोरोना भाईरसका बिरामी थपिएका छन्। स्वास्थ्य मन्त्रालयका अनुसार काठमान्डौमा ३०८३ ,जना भक्तपुरमा ३७४ र ललितपुरमा ६४३ रहेका छन् ।

आज नेपालभरीबाट ९ हजार ११६ जना नँया कोरोना भाईरसका बिरामी थपिएक छन्। यो संगै नेपालमा कुल कोरोना संक्रमितको संख्या ३ लाख ७७ हजार ६०३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।नेपालमा हाल सक्रिय संक्रमितको संख्या ७८ हजार ६२९ रहेको छ ।