Simta
Gurvakot
Gurvakot

प्रधानमन्त्री ओलीले बोलाए आकस्मिक मन्त्रिपरिषद्को बैठक ,

वैशाख २५ ,काठमाडौ – प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार आकस्मिक मन्त्रिपरिषदको बैठक बोलाएका छन् ।शनिबार साँझ ५ बजे प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद्को बैठक बोलाइएको एक मन्त्रीले बताए ।

Simta

मन्त्रिपरिषद्को नियमित बैठक सोमबार र बिहीबार बस्ने गरेको छ । तर शनिबार साँझ आकस्मिक रुपमा बोलाइएको बैठक प्रति चासो रहेको पाईएको हो । प्रधानमन्त्री ओलीले विश्वासको मत लिने समय नजिकिदै गर्दा उनले सक्रिय देखाएका छन्।