surkhet

उपप्रधानमन्त्री थप र बढुवा ,,

surkhet

जेठ १८ – नेकपा केपी ओली सरकारमा दुई उपप्रधानमन्त्री थप भयका छन्। , संघिय समाजवादी फोरम सरकारलाई  समाबेस गरि सरकार बिस्तार गर्ने क्रममा दुई उपप्रधानमन्त्री बनेका हुन् ,

तेस्तै रक्षामन्त्री ईश्वर पोखरेलको उपप्रधानमन्त्रीमा बढुवा भएको छ भने फोरम अध्यक्ष उपेन्द्र यादव उपप्रधान एवं स्वास्थ्यमन्त्री बनेका छन् । दुबैले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सपथ लिएका छन् ।

पोखरेलसँगै गृहमन्त्री रामबहादुर थापा बादलले उपप्रधानमन्त्री मागेका थिए । तर, ओलीले उपप्रधानमन्त्री नै नबनाउने अडान दिए । बादल तत्कालीन माओवादी र पोखरेल तत्कालीन एमालेबाट मन्त्री भएका थिए ।

Dailekh
Gorkha

अहिले दुबै दलबीच एकता गरेर नेपाल कम्युनिष्ट पार्टी बनेपछि पोख्रेल मात्र उपप्रधानमन्त्री बनेका छन्।

बास्कोटाको बढुवा

मो. इस्तियाक राईन र गोकुल बास्कोटाले मन्त्रीको सपथ लिएका छन् । राईन संघीय फोरमबाट शहरी विकासमन्त्री बनेका हुन् । बास्कोटा भने मन्त्रिपरिषद्मा सहभागी हुन पाउने गरी सञ्चार राज्यमन्त्री थिए । तर, फोरमबाट मन्त्री थप्दा उनको पनि बढुवा भएको छ ।

 

salyan