न झुक्किनु होला यो मन्दिर हो ,,
जेठ १९ – २०७२ साल जेठ १२ को महामारी फुकम्पले नेपालमा १२ हजार भन्दा बढी मान्छेको ज्यान लगेको छ। , ५ लाख भन्दा बढी विद्यालय नस्ट लाखौ मठ मन्दिर घर पशु पैया जिर्ण अबस्थामा मात्र हैन पूर्ण रुपमा सखाप छन्। , यसको पिडा र राहत जनताले अहिले सम्म पाउन सकेका छैनन ।,
सरकारले जिर्ण अबस्थामा भयका धार्मिक स्थललाई पुनर्निर्माण गर्ने भनेपनि त्यो कार्य अहिले सम्म हुन सकेको छैन ।, तेस्ता मठ मन्दिर कतिपय छैनन त कति पय भयपनी टोइलेटमा प्रोग भयका छन्। ,
तेसैको एउटा उदाहरण हो यो मन्दिर जुन काठमान्डौको डल्लु पुल नजिक को हो ।, यो मन्दिरमा भूकम्पले ढल्नु भन्दा पहिले लाखौ दर्शक आँउथे र हजारौ दक्षिना पनि उठ्थ्यो। पहिले भगवान , राम सिता , शिव लेखेको ठाँउमा आज भोलि दिशा १० पिशाब ५ लेखेको देखिन्छ ।
तर आज भोलि यो मन्दिर सबैले दिशा पिसाब गर्ने सार्बजानिक टोइलेट भयको छ ।, भगवानको बास भनेर गरायको मन्दिरमा बाटो घाटोमा हिँड्ने मानिसहरु पुजा गर्न हैन दिसा पिसाब गर्न जानेर्दछन।
, यहिँ पुल नजिकको मन्दिर नजिक करिब ५० मिटरको फरकमा अर्को मन्दिर छ ।त्यो पनि सार्बजानिक सौचालय भनेर प्रयोग भयको छ ।, जसमा नेपालको रास्ट्रीय झण्डा समेत टाङ्गियको छ ।,
बिचमा गार्डेन छ , जँहा सहिद पुस्पलाल चोक भनेर राखियको छ। , नजिकमा प्रहरी पोस्ट पनि राखियको छ मन्दिरै मन्दिरको सहर भनेर चिनिने काठमान्डौ सहरका मन्दिर हरु आज भोलि सौचालयको रुपमा प्रयोग भयको देख्दा भगवानको निम्ति कु संसकार
भित्रियको जस्तो लाग्छ। , यसलाई राज्यले जोडदिन पर्ने हो यसको लागि सरकारको ध्यान जावोस ।,