Simta
Gurvakot
Gurvakot

केपी ओलीको निवास बालकोट खाली गर्न लगाईयो

वैशाख २८ ,काठमान्डौ – प्रधानमन्त्री ओलीको निजि निवास बालकोट खालि गर्न लगाईएको छ। केपी ओलीका बालकोटमा रहेका दुईवटै घरहरु अहिले खाली छन् । बालकोटमा यसअघि पूर्वमन्त्री गोकुल बाँस्कोटा बस्दै आएका थिए ।

Simta

अहिले बाँस्कोटा ओली निवास छाडेर आफ्नै घरमा सरिसकेका छन् । संसदमा मत गुमाएपछि प्रधानमन्त्री केपी शर्मा ओली हिजो देखि पदमुक्त भईसकेका छन्।

वैशाख ३० गते राति ९ बजे भित्र राष्ट्रपतिले नयाँ सरकार गठनका लागि सोमबार राति ९ बजे दलहरूलाई तीन दिनको म्याद दिएकी छन् ।ओलीको विकल्पमा शेरबहादुर देउवाले बहुमत देखाउन सके भने कामचलाउ प्रधानमन्त्री ओलीले ३० गते बालुवाटार छाड्नुपर्ने हुन्छ ।

 

lekbesi