Simta
Gurvakot
Gurvakot

चीनबाट नेपाल ल्याईयो ४०० वटा अक्सिजन सिलिन्डर

वैशाख २८ ,काठमान्डौ – कोरोनाभाइरसका कारण देशभर अक्सिजनको हाहाकार भएपनि सरकारले चीनबाट ४०० वटा अक्सिजन सिलिन्डर ल्याएको छ। बेइजिङबाट मंगलबार नेपाल एयरलाइन्सको जहाजबाट सिलिन्डर नेपाल ल्याइएको हो ।

Simta

चीनबाट १६० वटा अक्सिजन कसन्टेटर, १० थान भेन्टिलेटर पनी ल्याएको छ ।यस्तै सरकारले चीनको अनुदानमा २० हजार अक्सिजन सिलिन्डर नेपाल ल्याउने समेत बताइएको छ ।