Simta
Gurvakot
Gurvakot

कोरोनाबाट नेपालमा एकै दिन २२५ जनाको मृ,त्यु ९ हजार ४८३ जना थपिए

काठमान्डौ – नेपालमा गएको २४ घन्टामा कोरोना सङ्गक्रमणबाट २२५ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

यो संगै नेपालमा कोरोना संक्रमणबाट मृ,त्यु हुनेको संख्या ४ हजार ८४ पुगेको छ । यस्तै गत २४ घन्टामा थप ९ हजार ४८३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने २४ घण्टामा ५ हजार २२५ जना संक्रमणमुक्त भएका छन् ।

Simta

यस्तै आज काठमाडौँमा २७८८ जना, भक्तपुरमा ५३७ जना र ललितपुरमा ६०२ जना कोरोना संक्रमित भेटिएका छन् भने त्यस्तै देशभरमा सक्रिय संक्रमितको संख्या ९७ हजार ८ पुगेको छ ।हाल ४४८ जना क्वारेईनटीनमा अरहेका छन्।

lekbesi

No photo description available.