Simta
Gurvakot
Gurvakot

आजदेखि कालिमाटी तरकारी बजार बन्द

वैशाख २८ ,काठमान्डौ – आजदेखि कालिमाटी तरकारी तथा फलफूल बजार बन्द भएको छ। देशभर बढिरहेको कोभिड १९ को जोखिम बन्द गर्न मंगलबार समितिले सूचना जारि गर्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंले तोकेको निषेधाज्ञा अवधिभरि बजार बन्द रहने बताएको हो ।

समितिका अनुसार थोक बजारमा प्याकेजिङ गरेर बिक्री वितरण गर्न पाइने छ। थोक पसलमा अधिकतम दुईजना बसी सामाजिक दूरी कायम गरेर बिक्री वितरण गर्न सकिने बताईएको हो।

Simta

तेस्तै बजार परिसरभित्र मोटरसाइकल, साइकल तथा ठेलागाडा लैजान पाइने छैन भने ठूला कृषकले स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर अक्सन यार्ड वा होल्डिङ यार्डमा कारोबार गर्न सक्ने समितिले जनाएको छ।

lekbesi