suekhet
bheriad

छोटो चोली लगायर ब्ल्याक बिउटी बन्ने मेरो रहर उफ्फ़ ,,

lekabesi

जेठ १९ – गायिका तृप्ति खड्का आज भोलि फ्लिमका गीत गाउनमा ब्यस्त देखिन्छिन। , दर्जनौ गीत बजारमा ल्याईसकेकी खड्काले चलचित्र ब्लायाक बिउटिमा समाबेश छोटो छोटो लाउछु क्यारे फुलबुट्टे चोलीमा बोलको गीतमा स्वोर दियकि छिन ।, यो गीतको म्युजिकपनि तृप्ति आफैले गरेकी हुन् साथमा राजेश पायल राईको पनि स्वर छ ।,

चलचित्रको गीतमा बोईजमात्र क्रस राखियको देखिन्छ। , गीत हेर्दा मुस्लिम धर्मको कुनै यौटा अंस समेटियको देखिन्छ। जसमा सबै केटा हरुले मुस्लिम समुदायले लगाउने टोपी लगायको देख्न सकिन्छ ।, शारदा देवी खतिवडा , र अन्जी खातीले निर्माण गरेको गीतमा सऔ को भिडमा अनु शाह छोटो चोली भन्दै नाचेको देखिन्छ। , गीतमा अनु शाह , राजेन्द्र बिसी , रोसन सिंह ,उदय बाबु खतिवडा को पनि अभिनय रहेको छ ।,

राजेन्द्र बिसिको लय रहेको गीतमा राहुल राई रबिन्द्र श्रेष्ठको सिनेमाट्रोग्राफी रहेको छ भने अर्जुन बिसिको कोरियोग्राफर छ ।,

राजेन्द्र बिसिको निर्देशन रहेको छोटो चोली गीतलाई अनिल महर्जनले सम्पादन गरेका हुन् ।, चलचित्र कहिले देखि प्रदर्शन हुने भन्ने खबर भने निर्माण पक्षले बतायको छैन ।,

हेर्नुहुहोस भिडियो ,,