Simta
Gurvakot
Gurvakot

उपत्यकामा थपिए ३,हजार ५६२ संक्रमित

वैशाख ३० काठमान्डौ – गत २४ घन्टामा उपत्यकामा थप ३,हजार ५६२ जना नयाँ कोरोना संक्रमित थपिएका छन्। काठमाडौँमा २७३३ जना, भक्तपुरमा ३४८ जना र ललितपुरमा ४८१ जना कोरोना संक्रमित फेला परेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो ।

पछिल्लो २४ घण्टामा नेपालमा थप ८ हजार ९६० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ भने २१४ जनाको मृ,त्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

Simta

उपत्यकामा हाल सम्म सक्रिय संक्रमित र मृ,त्यु संख्याको तथ्याङ्क ,

lekbesi

No photo description available.