रुकुम चौरजहारी

उपत्यकामा २ हजार ६३५ कोरोना संक्रमित थपिए

रुकुम आठ विसकोट

जेठ ४ ,काठमान्डौ – गत पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकासहित तिन जिल्लामा २ हजार ६३५ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमान्डौमा २०४९ भक्तपुरमा ३६५ र भक्तपुरमा २२१ जना संक्रमित थपिएका हुन्। यस्तै आज देशभरबाट ८ हजार २०३ कोरोना संक्रमित थपिएका छन्।

संक्रमितमध्ये हाल एक हजार ५९० जना आईसीयू र ३९० जना भेन्टिलेटरमा उपचाररत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो ।