surkhet

नर्स मधु शाही बनिन मोडल बजारमा “ओ पिया ” भिडियो सहित

surkhet

रंग दर्पण १६ माघ -मधु शाही लाई यो ओ पिया ..  बोलको गीतमा कुसल अभिनायमा देख्न सकिन्छल , उनले करिब १ दर्जन भन्दा बडी भिडियो मा अभिनय गरिसकेकी छन् ।आधुनिक समय र अहिलेको जेनेरेसन लाई मध्यनजर गरि बजारमा ल्यईयाको यो गीत लाई सबैले मन परायाको छन् ,उनले भनिन खास मा मोडल मात्र नभई आफु नर्स भयको बताईन।  उनले धेरै गीतमा सब्द, संगीत आफैले पनि गरेकी छन् , बिसेस गरि उनि आफुले लेखेको गीतमा मात्र अभिनय गर्ने गरेकी छन् ,

Gorkha

उनलाई बाहिर बाट पनि अभिनय गर्ने अफर आयको छ तर उनले राम्रो गीत पाय मात्र गर्ने बताईन । साथै उनको यो ओ पिया ले बजारमा राम्रो दर्सक को मन छोयको सबैले बताय र यो गीत लाई youtub मा खोज्नेको कमि छैन।  यस गीत मा उनले अहिलेका बेस्ट र बेस्त मोडल नायक आर जे सोनी संग अभिनय गरेकी छन्।  राज महत को स्वोर रहेको गीत लाई भद्र ओली ले संगीत गरेका छन् ,विवेक बिक को निर्देसन राजु लामा को छयांकन रहेको भिडियो लाई अहिलेका बेस्त ईडिटर रबिन बिक सम्पादन ले गरेका छन् ।
गीत हेर्न तलको लिंक थिनु होला।

Dailekh

salyan