योवनले छायो जवानीको मज्जा लुटम सुमी मोक्तान ,,

जेठ २० – गायक सानु शेर्पाको ‘यौवनले छायो मायालु’ बोलको गीतको भिडियो रिलिज भएको छ । डान्सिङ गीतमा शेर्पाकै शब्द र संगीत छ ।

मोक्ष प्रोडक्शन रहेको गीतलाई प्रविण श्रेष्ठले निर्देशन गरेका हुन् । ज्ञानेन्द्र शर्माले छायांकन गरेको भिडियोमा डान्सिङ समुह भिमफेदी गाइजको साथमा सुमी मोक्तानलाई देखाइएको छ ।

भिडियोमा सुमी बोल्ड हट देखियकी छिन ।

lekbesi