रुकुम चौरजहारी

ओली देउवा कसैलाई प्रधानमन्त्री बनाउन हस्ताक्षर हरेको छैन : जयकुमार राई

रुकुम आठ विसकोट

जेठ ७ ,काठमान्डौ – नेकपा एमालेको खनाल–नेपाल पक्षीय सांसदले आफूले प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर नगरेको बताएका छन् ।

सुनसरी क्षेत्र नम्बर १ का सांसद जयकुमार राईले आफूले पार्टी अध्यक्ष केपी शर्मा ओलीको विरुद्ध र देउवाको पक्षमा हस्ताक्षर नगरेको बताएका हुन् । उनले रास्ट्रपति कार्यालय शितल निवासलाई पत्र लेख्दै यस्तो जानकारी गरेका छन्।

आज एमालेको खनाल नेपाल समूहका २७ सांसदको हस्ताक्षरसहित देउवाले प्रधानमन्त्रीमा दाबी पेश गरेका छन् । त्यस्तै उता प्रधानमत्री ओलीले पनि नेपाल खनाल समूहका २७ सांसदको हस्ताक्षर दुरपयोग गरेका छन्।