Simta
Simta
lekbesi

सर्पको टोकाईबाट एकै घरका २ जनाको मृतु ,,

Gurvakot

जेठ २० – उदयपुरको कटारी ४ सिम्लेनगरपालिकामा विषालु सर्पको टोकाईबाट एकै घरका २ जनाको मृयु भयको छ । ,

मृतु हुनेमा ५० वर्षकि टीकामाया बस्नेत र ११ वर्षीय भुवन बस्नेत रहेका छन् ।, सर्पको टोकाईबाट बिरामी भयका उनीहरुलाई अस्पतालमा लगि उपचारको क्रममा उनीहरुको मृतु भयको हो।

Simta