केदार प्रसाद घिमिरेको फोटो राखी कसले गर्यो यस्तो पोस्ट , के भन्छन घिमिरे ,,
जेठ २० – हास्यकलाकार साथै नायक, समाजसेवी केदार प्रसाद घिमिरे माग्ने बुढाले दर्शक सामु यौटा बिनम्र अनुरोध गरेका छन् । , अत्याचार भयको कसैले देख्न सक्दैन , भ्रस्ट भयको कसैले देख्न सक्दैन सबैलाई थाहा भयकै कुरा हो ।
सानो देखि ठुलो सम्म चित्त बुज्दो काम नभयपछी हाँसेर वा गम्भीर भयर प्रश्न गर्ने घिमिरे यति खेर भने तेती खोलेर बोलेको देखिन्नन् । , किन कि उनि अहिले चलचित्र छक्का पन्जाको सुटिङ्मा ब्यस्त छन् । , यहि समयमा उनको नाममा कसैले फेक आईडी खोलेर र उनकै फोटो हालेर सामाजिक संजालमा पोस्ट गरेको भन्ने थाहा हुन आयको छ।
उनले भनेका छन् मेरो नाम र फोटो जोडेर कसैले पोस्ट गरेको जिम्मालिन म सक्दिन। यसको लागि आफै सचेत रहनु होला भनेर जानकारी गरेका छन् । आज भोलि विश्वमै फेक आईडी बनाउने र चल्ने बहानामा अर्काको चरित्र हत्या गरेको पाईन्छ।
यसले कुनै ब्याक्त्को मनमा कति चोट पुर्याउछ भन्ने बुज्दिन पर्छ, यो कार्य नेपालमा पनि अत्यधिक मात्रामा भयको पाईन्छ । , हालको वर्ष मात्र महानगरीय परिसर टेकुमा ७८४ जनाको साईबर क्राइम विरुद्द मुद्दा परेको छ।
, ति मध्ये कसुर हेरी ५ वर्ष कैद सजाय र ३ लाख सम्म जरिवाना साईबर क्राईमले गरेको छ। अहिले सम्म २७ जना जेल चलान भयको परिसर टेकुले जानकारी दियको छ। ,प्रब्रिधिलाई प्रोग गर्न नजानी पुर्पयोग गर्दा आफ्नै जिबन नर्कमा गयको थाहा नहुन सक्छ यस्तो हर्कत गर्न छोड्नु होला।
मेरो नाममा आइडी खोलेर फोटो समेत राखी गरिएका पोस्टहरुको म जिम्मा लिन सक्दीन। साथै सचेत रहन सबै दर्शकहरूमा अनुरोध गर्दछु।
