suekhet
bheriad

रास्ट्रकवि घिमिरे लाई फेरी उपचारको लागि भारत लगियो ,,

lekabesi

जेठ २१ – रास्ट्रकवि माधव प्रसाद घिमिरेलाई उपचारको लागि फेरी भारत लगियको छ ।, लामो समय देखि फोक्सो , मृगौला , र मुटु रोगले ग्रस्त घिमिरेलाई केहि दिन अगाडी भारतको मेदानता अस्पतालमा उपचारको लागि लगेर लगियको थियो। , उनलाई आन्तरिक रक्तश्रावले पनि ग्रसित बनायको थियो।

तेस्को उपचारको लागि नेपालमा सम्भब नभयपछि भारत लागियको थियो। , उपचार पछि स्वदेश फर्कियका घिमिरेलाई पुन समस्या देखियपछी हिजो ग्राण्डि अस्पतालमा भर्ना गरियको थियो ।, उनलाई फेरी निमोनियाको समस्या देखियको चिकित्सकले बतायका थिय ।,आज उनलाई फेरी उपचारको लागि भारत लागियको छ।