रुकुम चौरजहारी

पशुपतिनाथ मन्दिरलाई ३५ करोड विनियोजन

रुकुम आठ विसकोट

जेठ् ,काठमान्डौ – सरकारले पशुपतिनाथ मन्दिरको सजावटको लागि रु ३५ करोड बजेट छुट्‍याएको छ ।

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०७८/७९ को बजेट सार्वजनिक गर्दै यस्तो जानकारी दिएका हुन् ।